Uncategorized

भारी वर्षा

यी जिल्लामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

काठमाडौ । जल तथा मौसम विज्ञान विभागले देशका वभिन्न स्थानमा मध्यमदेखि भारीसम्म वर्षा भएको र हुने क्रम जारी रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । सोमबार सूचना जारी गर्दै विभागले बागमती प्रदेशका सिन्धुपाल्चोक, दोलखा, काभ्रे,

कर्जा पुनर्तालिकीकरण

जग्गा विकाससँग सम्बन्धित कम्पनीले कर्जा पुनर्तालिकीकरण गर्न पाउने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले जग्गा विकास र भवन निर्माणसँग सम्बन्धित फर्म वा कम्पनीलाई प्रवाह गरेको कर्जाको पुनर्तालिकीकरण वा पुनः संरचना गर्न पाउने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको

खर्च

गत आवमा सरकारी खर्च १५ खर्ब आठ अर्ब, आम्दानी कति भयो ?

काठमाडौ । आर्थिक वर्ष २०८१/८२ मा सरकारको १५ खर्ब आठ अर्ब २३ अर्ब ११ करोड कुल खर्च भएको छ । आव २०८०/८१ मा कुल १४ खर्ब आठ अर्ब ७६ करोड बराबर खर्च भएको थियो ।

संयुक्त राष्ट्रसंघका महासचिव

संयुक्त राष्ट्रसंघका महासचिव भन्छन्ः गाजा प्यालेस्टिनी राज्यको अभिन्न अंग हो र रहनुपर्छ

एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजा प्यालेस्टिनी राज्यको अभिन्न अंग हो र रहनुपर्ने बताएकी छन्। महासचिव इजरायली सरकारको गाजा शहरको नियन्त्रण लिने निर्णयबाट गम्भीर रूपमा चिन्तित रहनुभएको संयुक्त राष्ट्रसंघका सह–प्रवक्ता स्टेफनी ट्रेम्ब्लेले जारी

रियल मड्रिडद्वारा एथ्लेटिको ३ विरुद्ध शून्य गोलले पराजित, कीर्तिमानको ओइरो

काठमाडौं, बैशाख २० । जारी रहेको च्याम्पियन्स लिगको सेमिफाइनलको खेलअन्तर्गत रोनाल्डो प्रेरित खेलमा रियल म्याड्रिडले एथ्लेटिको म्याड्रिडलाई ३ विरुद्ध शून्य गोलले पराजित गरेको छ । स्टार खेलाडी क्रिश्टियानो रोनाल्डोको ह्याट्रिक भएको खेलमा रियलले फाइनलको सम्भावनालाई

कति महिने सरकार टुङ्गो छैन, तर पनि गच्छदारको पार्टी सरकारमा, आजै सपथ ग्रहण

काठमाडौं, बैशाख २५ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार बिस्तारको तयारी गरेका छन् । उनले विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम सरकारमा सहभागि गराउन लागेका हुन् । कमल थापाले राजिनामा दिएपछि राप्रपाले सम्हालिँदै आएको मन्त्रालय लिने

नगरलाई रत्न बनाउने प्रतिबद्धता

धु्रवराज खनाल रत्ननगर,२६ बैशाख । चितवनको ठूलो नगरपालिका रत्ननगरलाई ‘रत्न’ बनाउने प्रतिबद्धता मेयरका प्रत्यासीहरुले जनाएका छन् । रत्ननगर जेसीज र पूर्वी चितवन पत्रकार संघले सोमबार संयुक्तरुपमा आयोजना गरेको संवाद कार्यक्रममा विभिन्न राजनीतिक दलबाट उम्मेद्वार बनेका

भोट कसलाई ?

स्थानीय निर्बाचन नजिकिदै गर्दा साँच्चिकै आफ्नो ठाउँमा सृजनात्मक विकास भएको हेर्न चाहने हो भने नेता चयन गर्दा बढो ध्यान दिनुपर्छ । हुनत कुनै दलबाट उपयुक्त ब्यक्ति उमेद्वार बनेर आओस भन्ने आम नागरिकको चाहनाले कहिले काही

सामाजिक पर्यावरणमा ‘निर्गम’ को चटारो

केशवराज आमोदी १. प्रस्तावना : जीवनका आरोह-अवरोहका घटनाक्रमबाट उत्पन्न विचारजन्य त्याग वा स्वार्थ , विनम्रता वा गर्व , प्रगति वा दुर्गति , दया वा हिंसाजन्य प्रवृत्तिहरूमा मानवीय प्रकृतिअनुरूपका अङ्कुर फुट्दछन् । सुखसौविध्यको चाह , विचारको

`अनायास´ यात्रामा मकवानपुरगढीसम्म

• कमल सर, नारायणम् ! कता हुनुहुन्छ ? • नारायणम्। लौरी घोल । • घोलमा बाढी आएको छैन होला त ? आज पानी परेको छैन क्यारे । • हजुर, धमिलो हुने लक्षण पनि देखिएको छैन

प्राकृत नेपाल (कविता)

स्वर्ग जस्तो राम्रो हुन्न कोही भन्ने गर्छन् स्वर्ग भन्दा मातृभूमि धेरै सम्मान गर्छन् १ प्रकृतिको बगैंचामा नेपाल रमेको छ नेपालीले नदी , हिमाल, झर्ना पाएको छ । नेपाली हो सम्पत्तिमा दुःखी छैनौँ भन बाढी पैरो

भूतखोलाको उकालोसँग (नियात्रा)

देवघाटधामबाट हिँडेको साठी जनाको टोली चौबिसौँ दिनमा मुस्ताङ जिल्लाको धीमे ठाँटी भन्ने ठाउँमा गएर बास बस्यो । दशदेखिन् पन्ध्र किलोमिटर हिँडेपछि बल्ल एउटा गाउँ देखिन्थ्यो । केही पोथ्रापोथ्री बोटबिरुवाहरू देखिन्थे । भरपूर हरियाली देख्न नपाएको