
जुम्लाको स्याउ काठमाडौँ ल्याउँदा प्रहरीले घुस माग्यो : राप्रपा
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जुम्लामा फलेको अर्ग्यानिक स्याउ काठमाडौँ ल्याउन लाग्दा प्रहरीले ठाउँठाउँमा घुस मागेको आरोप लगाएको छ । राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा आकस्मिक समयमा बोल्दै उनले जुम्लाका










