समाचार

एमाले

एमालेको दोस्रो विधान महाधिवेशन स्थलमा चहलपहल, गोदावरीमा सांस्कृतिक झाँकी

काठमाडौँ। नेकपा एमालेको दोस्रो विधान महाधिवेशन स्थलमा बिहानैदेखि चहलपहल छ । विधान महाधिवेशनमा सहभागीहरूको  स्वागतमा एमाले कार्यकर्ताहरू सांस्कृतिक झाँकीसहित उपस्थित भएका छन् । उनीहरू हिमाल, पहाड, तराई र पूर्वदेखि पश्चिमसम्मका मौलिक भेषभूषामा सजिएका छन् ।

राष्ट्रपति पौडेल

‘नेपाली संस्कृति र सम्पदा हाम्रो शान, पहिचान र वैभव हुन्’ : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई विश्वमा चिनाउने प्राचीन र ऐतिहासिक धरोहर, कला, संस्कृति र सम्पदाको संरक्षण तथा विकासलाई सरकारले प्राथमिकता दिनुपर्ने बताएका छन् । नेपाल कला परिषदद्वारा आयोजित नेपाल कला तथा संस्कृति महोत्सव २०८२ अन्तर्गत

रास्वपा

सामाजिक सञ्जाल बन्दको निर्णय फिर्ता नलिए कडा प्रतिवादमा उत्रिने रास्वपाको चेतावनी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ । केन्द्रीय विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभाग प्रमुख सुमना श्रेष्ठले विज्ञप्ति जारी गर्दै सरकारद्वारा गरिएको

एमाले विधान महाधिवेशन

एमाले विधान महाधिवेशनमा कर्ण थापाको फरक मत पेस गरिँदै

काठमाडौं । आजबाट नेकपा एमालेको दोस्रो विधान महाधिवेशन सुरु हुँदैछ । ललितपुरको गोदावरीस्थित सनराइज हलमा सुरु हुने विधान अधिवेशनको उद्घाटन अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दैछन् ।  महाधिवेशनमा नेकपा एमाले स्थायी कमिटी सदस्य कर्ण

नेपाली शान्ति सैनिक

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौँ । संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यका लागि दक्षिण सुडानमा सहभागी श्रीनाथ गण (शान्ति सेना) १४ औँ डफ्फालाई बदली गरिएको छ । उक्त गणलाई बदली गर्नका लागि  नयाँ गोरख गण (शान्ति सेना) १५ औँ

माओवादी केन्द्र

सरकारले सामाजिक सञ्जाल बन्द गरेर अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजेको माओवादीको निष्कर्ष

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारविरुद्ध सडक संघर्षको तयारी थाल्ने निर्णय गरेको छ । वर्षायाम र चाडबाड सकिएपछि सडक संघर्ष सुरु गर्ने गरी तयारी गरेको हो । बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकपछि

परराष्ट्र मन्त्री राणा

नेपाल अमेरिका सम्बन्ध विश्वासमा आधारित र दिगो : परराष्ट्र मन्त्री राणा

काठमाडौँ । परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाले नेपाल र अमेरिकाबीच विश्वासमा आधारित एवं दिगो र ऐतिहासिक सम्बन्ध रहिआएको बताएकी छन् । संयुक्तराज्य अमेरिकाले नेपाली सेनालाई उपलब्ध गराएको दुई स्काइ ट्रक (हेलिकोप्टर) हस्तान्तरण गर्न आज यहाँ

रास्वपा

सूचीकरण नभएका सामाजिक सञ्जालहरु बन्द गर्ने सरकारको निर्णयप्रति रास्वपाको आपत्ति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरण नभएका सामाजिक सञ्जालहरू बन्द गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ । प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद अशोककुमार चौधरीले सामाजिक सञ्जालहरूको नियमन र व्यवस्थापन

अर्जुननसिंह केसी

उखु किसानका माग तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं । नेपाली काँग्रेसका सांसद अर्जुननसिंह केसीले उखु किसानका मागहरु सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन। प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै उनले यस्तो ध्यानाकर्षण गराएका हुन । उनले कृषिप्रधान देशका किसान नै समस्यामा पर्नु अत्यन्त

राप्रपा

जीएसआई प्रस्तावबारे राप्रपाले माग्यो प्रधानमन्त्रीको जवाफ

काठमाडौँ । प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर राणाले चीनले अघि सारेको ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) प्रस्तावमा नेपाल सहमत भएको भन्ने विषय बाहिर आएकाले प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा आएर जवाफ दिनुपर्ने बताएका छन्

प्रतिनिधिसभा बैठक

रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बिहीबारको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् । भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले

निष्क्रिय

दर्ता नभएका सामाजिक सञ्जाल निष्क्रिय गर्नेबारे सञ्चार मन्त्रालयमा बैठक

काठमाडौँ । सामाजिक सञ्जाल सूचीकरणका लागि सरकारले दिएको ७ दिने समयसीमा बुधबार मध्यरातमा सकिएपछि अबको निर्णयबारे छलफल गर्न सञ्चार मन्त्रालयमा बैठक बसिरहेको छ । दर्ता नभएका सामाजिक सञ्जाललाई क्रमशः निष्क्रिय गर्ने र प्रक्रियामा आएपछि पुनः