माइतीघरमा प्रदर्शन गर्न खोज्ने दुई जना पक्राउ

SHARE:

काठमाडौँ । माइतीघरमा प्रदर्शन गर्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नेकपा माओवादी निकट सञ्जीव दाहाल र डा. निकोलस भुसाल रहेका छन् ।

माइतीघरबाट नियन्त्रणमा लिई जिल्ला प्रहरी परिसर काठमाडौँमा लगिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले कसैलाई पनि प्रदर्शनका लागि अनुमति नदिएको अवस्थामा उनीहरू प्रदर्शन गर्न भन्दै माइतीघर पुगेपछि प्रहरीले नियन्त्रणमा लिइएको हो ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित शिर्षकहरु

ताजा अपडेट