स्वास्थ्य/शिक्षा

मोर्चासँग भएकोे समझदारी राजनीतिमा कोशेढुङ्गा साबित

बिराटनगरमा राप्रपा मोरङद्वारा आयोजित आज एक पत्रकार सम्मेलनमा उप–प्रधानमन्त्री कमल थापाले मधेशी मोर्चासँग भएकोे समझदारीले अबको राजनीतिक समस्या समाधानका लागि कोशेढुङ्गा साबित हुने बताएका छन् । उनले मधेश केन्द्रित दल संविधान राष्ट्रिय राजनीतिको मूलधारमा प्रवेश

एक्युप्रेसर तथा सुजोग पद्दतिद्वारा निःशुल्क उपचार

मारवाडी सेवा समिति विर्तामोडले कब्जियत, सुगर, अनिन्द्रा, पत्थरी, रक्तचाप, गठियावाद, दम, माइग्रेन, घँुडा दुख्ने, टाउको दुख्ने, मोटोपन, थाइराइडलगायतका रोगीलाई मध्यनजर गर्दै बिना औषधि एक्युप्रेसर तथा सुजोग पद्दतिद्वारा निःशुल्क उपचार शिविर विर्तामोडमा सुरु गरेको छ ।

धनगढीको चौराह टीमले जित्यो डीपीएल लिगको उपाधि

धनगढीको सशस्त्र प्रहरीको क्रिकेट मैदानमा भएको धनगढी प्रिमियर लिग (डीपीएल)अन्तर्गत पहिलो संस्करणको उपाधि धनगढीकै चौराह टीमले हात पार्न सफल भएको छ । लिग चरणका सुरुवाती तीन खेलमा पराजित भएर पनि त्यसपछिका सम्पूर्ण खेलमा जित हात

चर्चित सर्जक ओम छिनालको लयमा “एउटा कुरा भन्नै बाँकी छ”बजारमा

यहाँ धन सम्पतिमा माया गर्नेहरुको लास्कार रहेछ मैले चोखो माया गरे तिमीले बुझ्न सकिनौ ।साहेद म संग धन भएको हो भने एती पिडा भोग्न पर्ने थिएन होला । यस्तै शब्द भावमा अनुबन्धित चर्चित गायक मौसम

बिरामी, दु:खी आफन्त र क्यान्सर अस्पताल

क्यान्सर एक यस्तो जटिल रोग हो, जसले विश्वभरका मानिसहरूलाई प्रभावित गरेको छ । नेपालमा पनि यो रोगको प्रकोप दिनानुदिन बढिरहेको छ । यो रोगले बिरामीको शारीरिक स्वास्थ्यमा मात्र नभई मानसिक र भावनात्मक अवस्थामा पनि गहिरो

सांग्रिला बुक्सद्वारा ‘पोषण वर्णमाला’ सार्वजनिक

काठमाडौं, २ साउन । भर्खरै अक्षर चिन्न थालेका बालबालिकालाई वर्णमालाको सिकाइसँगै खानेकुराको परिचय गराउने उद्देश्यले सांग्रिला बुक्सले नयाँ पुस्तक ‘पोषण वर्णमाला : थरीथरी रङ, थरीथरी स्वाद’ प्रकाशन गरेको छ। यस पुस्तकका संयोजक कृष्ण जिसी र

हेटौंडा उपमहानगरपालिकामा प्रदेश प्रहरी अस्पतालको शिलान्यास

मकवानपुर, ३१ असार । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिकामा प्रदेश प्रहरी अस्पतालको शिलान्यास गरिएको छ । बागमती प्रदेश सरकारको सहयोगमा निर्माण हुने प्रदेशस्तरीय प्रहरी अस्पतालकाे शिलान्यास गरिएको हो । हेटौंडा उपमहानगरपालिका–१७ स्थित हटियामा प्रदेश प्रहरी अस्पतालको बागमती

लायन्स क्लब अफ माडी इकोको आयोजनामा रक्तदान

भरतपुर, २८ असार । लायन्स क्लब अफ माडी इकोका क्लब मेम्बरसीप चियरमेन लायन युवराज न्यौपानेका छोरा क्रिजन न्यौपाने ७ वर्ष पूरा गरी ८ वर्षमा प्रवेश गरेको सुखद अवसरमा लायन्स क्लब अफ माडी इकोले शनिवार भरतपुर