
माओवादी सचिवालय बैठक आज बस्दै
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को महाधिवेशन आयोजक समितिको सचिवालय बैठक आज बस्दैछ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने सचिवालय सदस्य हरिबोल गजुरेलले जानकारी दिए । जेन जी पुस्ताको आन्दोलनपछि विकसित घटनाक्रमपछि










