समाचार

विद्यादेवी भण्डारी

म एमालेको कार्यकर्ता नै हुँ, गुट चलाउन आउँदैन :विद्यादेवी भण्डारी

विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई गुट चलाउन नआउने बताएकी छन् । विराटनगरमा पत्रकारसँग बोल्दै भण्डारीले आफूले कुनै गुट नचलाएको बताइन् । उनले पत्रकारले राखेको जिज्ञासामा भनिन्, ‘म एमाले हो एमालेको हितमा लाग्छु ।’ उनले

विप्लव

८४ को चुनावमा आफ्नो विचारको बलमा प्रतिस्पर्धा गर्छौँ : विप्लव

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले अब नेपालमा एउटा केन्द्रीकृत र सही विचार बोकेको कम्युनिस्ट पार्टीको आवश्यक रहेको बताएका छन्। सबै कम्युनिस्ट र माओवादी शक्तिहरूबीच गहिरो बहस गरेर नयाँ ध्रुवीकरण आवश्यक रहेको उनले बताए।

प्रधानसेनापति

भारतीय विदेशसचिव र प्रधानसेनापतिबिच भेटवार्ता

काठमाडौं । दुई दिने भ्रमणमा आएका भारतीय विदेशसचिव विक्रम मिश्रीले जंगीअड्डा पुगेर प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता  गरेका छन् । सोमबार बिहान जंगीअड्डा पुगेर उनले सिग्देलसँग भेट गरेका हुन् । भेटका क्रममा दुईपक्षीय हितको विषयमा कुराकानी

परराष्ट्रमन्त्री राणा

जलवायु परिवर्तन मानव सभ्यताकै सङ्कट हो : परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तन कुनै भूगोल र सिमाना नचिन्ने सीमाविहीन र मानव सभ्यताको सङ्कट भएकाले यो समस्याको समाधानका लागि सबै देशको सामूहिक सहकार्य आवश्यक रहेको बताएकी छन् । हिन्दूकुश हिमालय

शंकर पोखरेल

अस्थिरताका रोगीहरू सरकार ढल्ने हल्ला चलाउँदै छन्: शंकर पोखरेल

काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले अस्थिरताका रोगीहरूले सरकार ढल्ने हल्ला चलाउने गरेको टिप्पणी गरेको छन् । नेकपा एमाले र नेपाली काँग्रेसबीचमा उच्च स्तरको सहमति सहित गठबन्धन बनेकोले उनीहरू छट्पटिएको पोखरेलको आरोप छ । सोमबार

अपराध

चितवनमा बालबालिकाको अपराधमा संलग्नता बढ्दो

चितवन । गत एक वर्षमा बिभिन्न अपराधमा संलग्न ८६ बालबालिकालाई प्रहरीले पक्राउ गरेको छ । बिभिन्न आठ मुद्दामा १० वर्षदेखि १८ वर्ष उमेर समूहका ती बालबालिका पक्राउमा परेका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख

गुल्मीको रिडी–तम्घास सडक

पहिरोले गुल्मीको रिडी–तम्घास सडक अवरुद्ध

गुल्मी । वर्षाका कारण पहिरो जाँदा मदनभण्डारी राजमार्ग अन्तर्गत गुल्मीको तम्घास‐रिडी सडकखण्ड अवरुद्ध बनेको छ । उक्त सडक अन्तर्गत रेसुङ्गा नगरपालिका‐१३ स्थित भँगारी खोलामा सडकमा पहिरो खसेपछि आज बिहानदेखि उक्त सडक अवरुद्ध बनेको जिल्ला प्रहरी

योगेश भट्टराई

नेकपा एमालेमा कुनै गुट छैन : योगेश भट्टराई

काठमाडौँ । नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले एमालेमा अहिले कुनै पनि गुट नरहेको दाबी गरेका छन् । प्रेस चौतारी ताप्लेजुङले आइतबार गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा

कोरियन भाषा परीक्षा

कोरियन भाषा परीक्षाका लागी १ लाख २ हजार बढीले दिए आवेदन

काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया खुलाइएको भाषा परीक्षाका लागी १ लाख २ हजार भन्दा बढीले आवेदन दिएका छन् । कोरिया जान कोरिया खुलाइएको उत्पादनमूलक र कृषि क्षेत्रमा क्षेत्रमा एक लाख दुई

भरतपुर

भरतपुरमा ८ वर्षमा १ हजार ६५ सय किलोमिटर सडक कालोपत्रे

चितवन। कुनै समय भरतपुरमा कालोपत्रे सडक हेर्न नारायणगढ बजार नै पुग्नु पर्दथ्यो । अहिले भने यहाँका भरतपुरको स्वरुप नै फेरिएको छ । भरतपुरको १ देखि २९ वडा पुग्न ३० मिनेट छुट्टाए पुग्ने भएको छ । सडक

आममाफी

यूएईको जेलमा रहेका १२० नेपालीलाई आममाफी

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई)ले विभिन्न कसुरमा जेल सजाय भोगिरहेका नेपालीको कैद मिनाह गर्ने भएको छ । इस्लाम धर्मावलम्बीको महान पर्व ईद अल(अदाहका अवसरमा विभिन्न कसुरमा यूएईको जेलमा सजाय भोगिरहेका १२० जना नेपालीको बाँकी

प्रधानमन्त्री ओली

नौबिसे–नागढुंगा सुरुङमार्ग निर्माणको काम अन्तिम चरणमा छः प्रधानमन्त्री ओली

काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओलीले नौबिसे–नागढुंगा सुरुङमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सुरुङमार्ग छिट्टै सञ्चालनमा ल्याइने र त्यसले काठमाडौं उपत्यका भित्रने–निस्कने यात्रीलाई सहज हुने विश्वास व्यक्त गरेका