समाचार

कोशी ब्यारेज

कोशी ब्यारेजको ३१ ढोका खोलियो

सुनसरी । सप्तकोशी नदीमा पानीको सतह बढेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाका अनुसार आइतबार बेलुकी १० बजे गरिएको जलसतह मापनमा कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेण्ड दुई लाख २६ हजार ५६०

अलथानी

महासंघका अध्यक्ष ढकाल र कतार चेम्बरका अध्यक्ष अलथानीबीच कतारमा भेटवार्ता

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र कतार चेम्बरका अध्यक्ष शेख खालिफा विन जासिम विन मोहम्मद अल थानीबीच भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा नेपाल र कतारबीच आर्थिक तथा व्यावसायिक सम्बन्ध सुदृढीकरण

पक्राउ

कैलालीमा खैरो हेरोइनसहित २ जना पक्राउ

 धनगढी । कैलालीमा ९ ग्राम २३० मिलिग्राम लागूऔषध (खैरो हेरोइन) सहित दुई जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा आइतबार लागूऔषध नियन्त्रण ब्युरो र प्रहरी चौकी गेटाबाट खटिएको संयुक्त टोलीले गोदावरी नगरपालिका–१ बिजौरास्थित माछापोखरी

प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओली र लाओसका राष्ट्रपति सिसौलिथबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र लाओ जनप्रजातान्त्रिक गणतन्त्र (लाओस)का राष्ट्रपति थोन्ङ्लौन सिसौलिथबीच आज दुईपक्षीय भेटवार्ता भएको छ । शांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनका लागि चीनको थियानजिनमा रहेका प्रधानमन्त्री ओली र सिसौलिथबीच

इजरायल

इजरायलले भन्यो : हमासका प्रवक्ता मारिए

एजेन्सी । इजरायलले गाजा सहरमा भएको हवाई आक्रमणमा हमासको सशस्त्र शाखाका प्रवक्ता अबु उबैदा मारिएको बताएको छ। इजरायलका रक्षामन्त्री इजरायल काट्जले एक्समा पोस्ट गरी इजरायल रक्षा बल (आईडीएफ) र इजरायलको सुरक्षा एजेन्सी सिन बेटलाई ‘यो उपलब्धि हासिल

बागमती प्रदेशसभा बैठक

बागमती प्रदेशसभा बैठक बस्दै

हेटौँडा ।  बागमती प्रदेशसभा बैठक बस्दै छ । सोमबार बिहान ११ बजे प्रदेशसभा सचिवालय हेटौंडामा बैठक बस्ने छ । प्रदेशसभाको उक्त बैठकमा विशेष समयको कार्यसूची रहेको छ । विशेष समयमा सांसदहरूले समयसामयिक राजनीतिक, आर्थिक, सामाजिक

भूकम्प

अफगानिस्तानमा शक्तिशाली भूकम्प, कम्तीमा २० जनाको मृत्यु

एजेन्सी । अफगानिस्तानको पूर्वी क्षेत्रमा आइतबार राति ६.० म्याग्निच्यूडको भूकम्प गएको छ ।  भूकम्पको केन्द्रबिन्दु नाङ्गरहार प्रान्तको राजधानी र अफगानिस्तानको पाँचौँ ठूलो सहर जलालाबादबाट २७ किलोमिटर टाढा थियो। ८ किलोमिटर गहिराइमा गएको भूकम्पमा कम्तीमा २० जनाको मृत्यु

राष्ट्रियसभा बैठक

राष्ट्रियसभाको बैठक आज बस्दै

काठमाडौँ । राष्ट्रियसभाको बैठक आज अपराह्न ३ः१५ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको छ। बैठकमा सभाध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने कार्यसूची तय भएको छ। त्यसैगरी, विधायन

भरतपुर महानगर

भरतपुर महानगरले दियो ७ हजार बढीलाई नि:शुल्क सीप तालिम

चितवन । भरतपुर महानगरपालिकाले आर्थिक वर्ष ०८१/८२ मा ७ हजार २ सय ४१ जनालाई नि:शुल्क सीपमूलक तालिम दिएको जनाएको छ । महानगरस्तरीय र वडा तथा वैदेशिक रोजगार बोर्डको सहकार्यमा स्वरोजगार सम्बन्धी सीपमूलक तालिम दिएको महानगरले

ट्रान्सफर्मर घोटाला प्रकरण

ट्रान्सफर्मर घोटाला प्रकरणको अन्तिम सुनुवाइ जारी

काठमाडौँ। ट्रान्सफर्मर खरिद प्रकरणमा भएको अनियमितताबारेको अन्तिम सुनुवाइ सुरु भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र मेघराज पोखरेलको इजलासमा अन्तिम बहस सुरु भएको हो । बिहीबारबाट सुरु भएको अन्तिम बहस शुक्रबार पनि

गृहमन्त्री

अवैध चोरीपैठारी र निकासी रोक्न समन्वय गरेर काम गर्न गृहमन्त्री लेखकको निर्देशन

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सिमानाकामा हुने अवैध चोरीपैठारी र निकासी रोक्न सरोकारवाला निकायलाई समन्वय गरेर काम गर्न निर्देशन दिएका छन् । आज जिल्ला प्रशासन कार्यालय, पर्सामा भएको राजस्व चुहावट नियन्त्रण समन्वय समितिको बैठकमा गृहमन्त्री

धनराज गुरुङ

पार्टीलाई बलियो बनाउन काँग्रेसमा हार्दिकता आवश्यक छ’: धनराज गुरुङ

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले पार्टीलाई बलियो बनाउन नेता, कार्यकर्ताबीच हार्दिकता आवश्यक रहेको बताएका छन् । नेपाली काँग्रेस बाँके प्रशिक्षण शाखाद्वारा नेपालगञ्जमा आयोजित दुई दिने जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रमलाई आज यहाँ उद्घाटन