चितवनमा जुवातास खेलिरहेका २१ जना पक्राउ

SHARE:

चितवन । चितवनमा जुवातास खेलिरहेको अवस्थामा २१ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सोमबार राति भरतपुर महानगरपालिका-१० मा रहेको ओदान रेष्टुरेन्टमा जुवातास खेल्दै गरेका १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीहरुको साथबाट २ लाख ११ हजार २१० रुपैयाँ र तास एक बुक पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

यस्तैं, सोमबार राति नै साढे १२ बजेको समयमा खैरहनी नगरपालिका-११ मा जुवातास खेलिरहेका ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित शिर्षकहरु

ताजा अपडेट