अन्तरिम सरकार संविधानसम्मत हुन सकेन : डा. महत

SHARE:

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अहिले बनेको अन्तरिम सरकार संविधानसम्मत् ढंगले बन्न नसकेको टिप्पणी गरेका छन् ।

आइतबार बिहान महाराजगञ्जस्थित आफ्नो जलेको घरमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले नयाँ सरकारलाई संसदबाटै अनुमोदन गर्न सकिनेमा त्यसो हुन नसकेको बताए ।

अन्तरिम सरकार बनेको छ । त्यसलाई संविधानसम्मत बनाउन सकिन्थ्यो । दुर्भाग्यवशः त्यो हुन सकेन । जननिर्वाचित संसदमार्फत नै अनुमोदन गराउन सकिन्थ्यो,’ उनले भने ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित शिर्षकहरु

ताजा अपडेट