‘सेनासँग वार्ता गर्न तयार रहनुहोस्: मेयर बालेन

SHARE:

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले उग्र प्रदर्शनमा रहेका जेन जेड युवाहरूलाई नेपाली सेनाका प्रमुखसँग वार्ता गर्न तयार रहन आग्रह गरेका छन्।

उनी सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै भन्छन्, “सेना प्रमुखसँग वार्ता गर्न पनि तयार हुनुहोला।”

बालेनले सेनासँग वार्ता अघि संसद् विघटन हुनु आवश्यक रहेको स्पष्ट पारेका छन्। उनले भनेका छन्, “याद रहोस्वा-र्ता गर्नु अघि संसद् विघटन भएको हुनु पर्छ।”

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित शिर्षकहरु

ताजा अपडेट