
सत्तारुढ दलले उपसभामुख पदको अवमूल्यन गरे: रास्वपा
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले सत्तारुढ काँग्रेस र एमालेले उपसभामुख पदको अवमूल्यन गरेको आरोप लगाएका छन् ।बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै रास्वपा प्रमुख सचेतक परियारले मंगलबार सिंहदरबार र बालुवाटारमा सत्तारुढ










