राजनीति

शपथ

तीन मन्त्रीले लिए शपथ

काठमाडौं । राष्ट्रपति कार्यालयको खण्डहर भवन बाहिर सोमबार नवनियुक्त तीन मन्त्रीहरूले शपथ लिएका छन् । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितीमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन् । जेनजी आन्दोलनका क्रममा आगजनी भएपछि शीतल निवास पनि बस्न

शंकर पोखरेल

‘आफ्नै भूलबाट नसिक्ने मूर्ख मानिन्छन्’ : शंकर पोखरेल

काठमाडौ । जेनजी आन्दोलनका कारण सत्ता खोसिएपछि चिन्तामा रहेका नेकपा एमालेका महासचिव शंकर पोखरेलले अरूलाई दोष दिनुभन्दा गल्तीबाट पाठ सिक्नुपर्ने महसुस गरेका छन्। हाल फुर्सदमा रहेका उनले डा. भेषबहादुर थापाको ‘राष्ट्र-परराष्ट्र’ पुस्तक पढेपछि गल्ती स्वीकार गरेका हुन्। थापाको भनाइ उद्धृत

तीन मन्त्री

तीन मन्त्रीको शपथ आज

काठमाडौँ । अन्तरिम सरकारका तीन नयाँ मन्त्रीहरूको शपथ सोमबार हुँदैछ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबार साँझ तीन सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेकी हुन् । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा जलश्रोत तथा सिँचाई

रेशम चौधरी

रेशम चौधरीले छोडे नाउपा

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संस्थापक एवं संरक्षक रेशम चौधरीले पार्टी छोडेका छन् । सामाजिक सञ्जालमार्फत उनले आफूले पार्टी छोडेको घोषणा गरेका हुन् । उनले नयाँ पार्टी घोषणा गरेका छन् । नागरिक उन्मुक्ति पार्टी,

सुमना श्रेष्ठ

सुमनाले छोडिन् रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेता तथा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छोडेकी छन्। सुमनाले रास्वपा छोडेको घोषणा गर्दै भनिन्, “अब खुल्लारुपमा आक्रमण गर्न चाहे पनि सजिलो बनाइसकेको छु। मनलाग्दी चल्न चाहेको बेला

प्रधानमन्त्री सुशीला कार्की

प्रधानमन्त्री सुशीला कार्कीले गरिन् पदभार ग्रहण

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन् । शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त कार्कीले आज बिहान सिंहदरबारमा पदभार ग्रहण गरेकी हुन् । त्यसअघि उनले आज बिहान लैनचौरस्थित शहीद स्मारक पुगेर माल्यार्पण गरेकी थिइन्

योगेश भट्टराई

राष्ट्रपति र प्रधानमन्त्रीले संविधान मिचे जनताले साथ दिँदैनन्: योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले एमाले संवैधानिक राजनीतिक निकासको बाधक नबन्ने बताएका छन्। जेनजी आन्दोलनले ल्याएको उथलपुथलपछि एक भिडिओ सन्देश जारी गर्दै उनले भनेका छन्, उहाँले भनेकै व्यक्तिको नेतृत्वमा सरकार बनाउन हाम्रो कुनै

कमल थापा

अब एकताबद्ध हुन ढिला नगरौँ : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजावादी शक्तिहरूलाई एकताको आह्वान गरेका छन्। राजनीतिक जीवनमा थुप्रै आरोह अवरोहहरू आइरहने भए पनि कठिन परिस्थितिमा पनि आफ्नो सिद्धान्तबाट विचलित हुनु नहुने बताएका छन्। उनले भनेका छन्, ‘राजनीतिमा

रूपन्देहीको उपचुनाव

रूपन्देहीको उपचुनाव स्वतः रद्द

रूपन्देही । राजनीतिक घटनाक्रम फेरिएसँगै कार्तिक १७ गते रूपन्देही ३ मा हुन लागेको उपनिर्वाचन रद्द भएको छ । जेनजी आन्दोलनपछि यसअघिको सरकार फेरिएको छ भने संघीय संसद पनि विघटन भइसकेको छ । निर्वाचन आयोगले कात्तिक

कांग्रेस

संसद् विघटन संविधानको परिकल्पना र सर्वोच्चको व्याख्या विपरीत: कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले संसद् विघटनको विरोध जनाएको छ। विकसित घटनाक्रमबारे उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बसेको ७ प्रदेश सभापति, मुख्यमन्त्रीहरू र प्रदेश संसदीय दलका नेताहरू आमन्त्रित रूपमा सहभागीमा बसेको बैठकले संसद् विघटनको विरोध गरेको हो।

नेपाल बार एशाेसिएशन

संसद विघटन असंवैधानिक : नेपाल बार

काठमाडौं । नेपाल बार एशाेसिएशनले राष्ट्रपति रामचन्द्र पौडेलबाट भएको संसद विघटनको कदमप्रति आपत्ति जनाएको छ । गएराति नवनियुक्त अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले संसद विघटन गरेपछि एक विज्ञप्ति जारी गर्दै बारले उक्त कदम असंवैधानिक

प्रतिनिधि सभाको निर्वाचन

प्रतिनिधि सभाको निर्वाचन फागुन २१ गते हुने

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाको निर्वाचन फागुन २१ गते तोकेका छन्। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले हालको प्रतिनिधि सभा विघटन गरी नयाँ चुनाव फागुन २१ गते तोकेको शीतलनिवाासबाट जारी विज्ञप्तिमा उल्लेख छ।