चर्चित सर्जक ओम छिनालको लयमा “एउटा कुरा भन्नै बाँकी छ”बजारमा यहाँ धन सम्पतिमा माया गर्नेहरुको लास्कार रहेछ मैले चोखो माया गरे तिमीले बुझ्न सकिनौ ।साहेद म संग धन भएको हो भने एती पिडा भोग्न पर्ने थिएन होला । यस्तै शब्द भावमा अनुबन्धित चर्चित गायक मौसम २०८२ श्रावण १०, शनिबार No Comments