
स्याङ्जामा `विद्यार्थीसँग मिलन समीर´ कार्यक्रम सम्पन्न
वालिङ, २० असार । युवा कवि तथा सिर्जनशील साहित्यिक अभियन्ता मिलन समीरसँग केन्द्रित रहेर गरिएको `सिर्जनशील संवाद´ को पहिलो शृङ्खला `विद्यार्थीसँग मिलन समीर´ कार्यक्रम सम्पन्न भएको छ । वालिङस्थित साइन भिलेज इन्टरनेशनल एकेडेमीमा शुक्रबार कार्यक्रम
