नेपाल

धान रोपाइँ

देशभरि ९१ प्रतिशत धान रोपाइँ सकियो

काठमाडौँ । देशभरि हालसम्म ९१ प्रतिशत धान रोपाइँ भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार कुल १३ लाख ७८ हजार ९ सय ६६ हेक्टर क्षेत्रफलमध्ये २५ साउनसम्म १२ लाख ५४ हजार ८ सय

विपिन जोशी

विपिन जोशीको आमा र बहिनी इजरायल प्रस्थान

काठमाडौ । हमासद्वारा बन्धक बनाइएका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब बढाउने उद्देश्यले उनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी सोमबार बिहान इजरायल प्रस्थान गरेका छन्। उनीहरू फ्लाइ दुबईको विमानमार्फत इजरायलतर्फ प्रस्थान गर्नुअघि

मौसम पूर्वानुमान

यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेशका, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा

पूर्वराष्ट्रपति भण्डारी

‘गाईजात्रा पर्व सांस्कृतिक विविधता र राष्ट्रिय एकताको प्रतिविम्ब’ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गाईजात्रा पर्व सांस्कृतिक विविधता र राष्ट्रिय एकताको प्रतिविम्ब रहेको बताएकी छन् ।  गाईजात्रा पर्वका अवसरमा आज सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले नेपालका विभिन्न भागमा विविध विधि र शैलीमा मनाइने गाईजात्रा

रक्षाबन्धन ग्रहण

राष्ट्रपति पौडेलले गरे रक्षाबन्धन ग्रहण

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले रक्षाबन्धन तथा जनैपूर्णिमाको अवसरमा आज वैदिक विधिअनुसार नवयज्ञोपवित (जनै)एवम् रक्षाबन्धन ग्रहण गरेका छन्। राष्ट्रपति पौडेलसहित प्रथम महिला सविता पौडेलले पण्डित अर्जुन न्यौपानेबाट शनिबार निर्धारित साइत अनुसार वैदिक रक्षाबन्धन ग्रहण गरेका हुन्।

रोटरी क्लव अफ भरतपुरको २२ औँ पदस्थापन सम्पन्न

भरतपुर, ७ साउन । समाजसेवामा सक्रिय अन्तर्राष्ट्रिय संस्था रोटरी क्लव अफ भरतपुरको २२ औँ पदस्थापन समारोह मंगलबार साँझ भरतपुर स्थित सिराईचुली होटलमामा सम्पन्न भएको छ । सो अवसरमा क्लवका रोटरी वर्ष २०२४/०२५ का अध्यक्ष विमलकुमार

रेडियो संकेतले गैंडाकोटमा खुला तीज गीत प्रतियोगिता गर्ने

गैंडाकोट, ५ साउन । नेपाली नारीहरूको महान चाड हरितालिका तीजको अवसरमा रेडियो संकेत ९३ मेगाहर्जले बृहत खुला तीज गीत प्रतियोगिता – २०८२ आयोजना गर्ने भएको छ । जिल्लाभरिका नयाँ तथा पुराना कलाकारहरूको प्रतिभा उजागर गर्न

लायन्स क्लब अफ रत्ननगर मीड नेपालद्वारा परियारलाई ह्विलचेयर सहयोग

रत्ननगर, ५ साउन । रत्ननगर वडा नं २ टाँडी निवासी शिव परियारलाई ह्विलचेयर प्रदान गरिएको छ । लायन्स क्लब अफ रत्ननगर मीड नेपाल ले उनलाई ह्विलचियर सहयोग गरेको हो । कार्यक्रमका प्रमुख अतिथि वडा नं

युवा उद्यमी चन्दना कोइरालाले गौसेवा गरेर मनाइन् जन्मदिन

भरतपुर, २ साउन । युवा उद्यमी एवं प्रकृति कपास उद्योगकी सञ्चालक चन्दना कोइरालाले आफ्नो जन्मदिन गौसेवा गरेर मनाउनुभएको छ । कोइराला आज परिवार सहित पवित्र धार्मिक क्षेत्र देवघाटधामस्थित योगी नरहरिनाथ गौसेवा केन्द्रमा पुगेर संरक्षित गाईहरुलाई

ज्योति पराजुलीको जन्मदिनमा अपाङ्ग संस्थामा सहयोग

नवलपरासी, २९ असार । अष्ट्रेलियामा बसोबास गर्दै आएकी समाजसेवी ज्योति पराजुलीले आफ्नो जन्मदिनको अवसरमा श्री मौलाकालिका अपाङ्ग सेवा संस्थामा खाद्यान्न तथा आवश्यक सामग्री सहयोग गरेकी छन् । ज्योतिले विगत केही वर्षदेखि जन्मदिनलाई तडक-भडक नगरी सामाजिक

नेपाल भारत मैत्री संगठनको अन्तर्राष्ट्रिय समिति सदस्यमा श्याम पौडेल

चितवन, २६ असार । धार्मिक एवं सामाजिक क्षेत्रमा सक्रिय चितवनका युवा श्याम पौडेल नेपाल भारत मैत्री संगठनको अन्तर्राष्ट्रिय समिति सदस्यमा मनोनित हुनुभएको छ । समितिका अध्यक्ष अनुपकुमार सिंह र महासचिव साम थापाले पौडेललाई मनोनित गर्नुभएको

रोट्र्याक्ट क्लव अफ भरतपुरका २२ औँ अध्यक्ष सुशान्त रेग्मीले लिए पदभार

भरतपुर, २५ असार । रोट्र्याक्ट क्लव अफ भरतपुरको २१ औँ पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । गत सोमबार दियालो फुडल्यान्ड भरतपुरमा विशेष समारोहको आयोजना गरी रोट्र्याक्ट क्लव अफ भरतपुरको २२ औँ अध्यक्षमा रोट्याक्टर सुशान्त रेग्मी