नेपाल

सवारी दुर्घटना

सवारी दुर्घटनामा एक युवकको मृत्यु, दुई घाइते

नवलपरासी । बर्दघाट–सुस्तापूर्वको देवचुलीमा गए राति कन्टेनर र ट्रक एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मधु नेपालका अनुसार बुटवलतर्फ गइरहेको कन्टेनर र

कोरिया

कोरियामा सीपयुक्त श्रमिक पठाउने प्रक्रियाबारे दूतावासको स्पष्टिकरण

काठमाडौं । गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउने सम्बन्धी कार्यविधि २०८० को तेस्रो संशोधन कार्यान्वयन भएसँगै नेपाली राजदूतावास, सिओलले औपचारिक विज्ञप्ति जारी गरी प्रक्रियाबारे स्पष्ट पारेको छ। विज्ञप्ति अनुसार, कार्यविधिको दफा ४ बमोजिम विशेष योग्यता प्राप्त

सहुलियत पसल

चाडबाड लक्षित सहुलियत पसल ३० भदौदेखि सञ्चालन गरिने

काठमाडौँ । आसन्न चाडपर्व लक्षित गरी ३० भदौदेखि सहुलियत मूल्य पसल सञ्चालन गरिने भएको छ ।  उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको ८ भदौको निर्णयानुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत सुपथ

श्रीमान् पक्राउ

श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ

अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिका-४मा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । ३४ वर्षीया सुमित्रा कुमाल गुरुङको हत्या गरेको अभियोगमा ३६ वर्षीय किरण गुरुङलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । किरणले

दैलेख

दैलेखको पेट्रोलियम अन्वेषण: नमुनाको विस्तृत प्रतिवेदनका पर्खाइमा

दैलेख । पेट्रोलियम अन्वेषणका क्रममा चिनियाँ र नेपाली प्राविधिकको निकै चहलपहल रहेको दैलेखको भैरवी गाउँपालिका-१ को जलजले क्षेत्र आजकल सुनसान छ । पेट्रोलियम ड्रिलिङ गरिएको क्षेत्रलाई सशस्त्र प्रहरी बल नेपालले सुरक्षा दिइरहेका छन् । दैलेखमा

सप्तकोसी

सप्तकोसीमा जलसतह बढेपछि ३८ ढोका खोलियो

सुनसरी । सप्तकोसी नदीमा पानीको सतह लगातार बढ्दै गएपछि बाढीको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले ३८ ढोका खोलिएको छ । पहाडी भेगमा भएको लगातारको वर्षाका कारण नदीमा पानीको बहाव उच्च हुँदै गएपछि कोसी ब्यारेजका ५६ मध्ये

प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओली आज बेइजिङ जादै

काठमाडौ । चीनको थियानजिन सहरमा आयोजित सांघाइ सहयोग सङ्गठन (एससीओ)  प्लसको शिखर सम्मेलन सकिएसँगै प्रधानमन्त्री केपी शर्मा ओली आज बेइजिङ जाँदै छन्। चीनको राजधानी बेइजिङमा प्रधानमन्त्री ओलीको चीनका उपराष्ट्रपति हान चङ्गसँग भेटवार्ता गर्ने कार्यसूची छ।

छपाइ

बागमती सरकारले सवारी लाइसेन्स छपाइ गर्ने, ५ स्थानमा मेसिन जडान गरिँदै

मकवानपुर । बागमती प्रदेश सरकारले आगामी दसैँ लगत्तै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापेर वितरण गर्ने तयारी गरेको छ । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले ५ स्थानबाट लाइसेन्स छपाइ तथा वितरणको तयारी गरेको हो ।

विधायन व्यवस्थापन समितिको बैठक

नायव सुब्बामा १० प्रतिशत खुला प्रतिस्पर्धाको व्यवस्था राख्ने सहमति

काठमाडौँ । संघीय निजामती सेवामा नायब सुब्बा (नासु) पदमा पनि खुला प्रतिस्पर्धाबाट पदपूर्तिको व्यवस्था राख्ने विषयमा सहमति जुटेको छ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा निजामती सेवामा १० प्रतिशत खुला प्रतिस्पर्धाको व्यवस्था राख्ने सहमति

सुनिता डंगोल

काठमाडौँ महानगरका उपप्रमुख सुनिता डंगोल जेनेभा प्रस्थान

काठमाडौँ । स्वीजरल्याण्डको जेनेभामा आयोजना हुने विश्व युवा नेता विश्वव्यापी शिखर सम्मेलनमा भाग लिन काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल प्रस्थान गरेकी छिन्। ‘द फोरम अफ यङ् ग्लोबल लिडर्स’ ले नयाँ युगलाई हाँक्न नेतृत्व तयारीका लागि

खग्रास चन्द्रग्रहण

भदौ २२ गते आइतबार खग्रास चन्द्रग्रहण लाग्ने

काठमाडौँ । भाद्र शुक्ल पूर्णिमाका दिन यही भदौ २२ गते आइतबार खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।  ग्रहणले भदौ २२ गते राति १० बजेर ११ मिनेटमा स्पर्श गर्ने

गृहमन्त्री लेखक

‘लिम्पियाधुरा, कालापानी र लिपुलेक हाम्रो भूमि हो, यसमा मित्रराष्ट्रहरूले चित्त दुखाउनु पर्दैन’ : गृहमन्त्री लेखक

पर्सा । गृहमन्त्री रमेश लेखकले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भूमि भएकाले यसमा छिमकी मित्रराष्ट्रहरूले चित्त दुखाउनु नपर्ने बताएका छन् । नेपाल प्रेस युनियन पर्साले आज आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले छिमेकी राष्ट्र भारत